Wednesday, March 03, 2021

प्रमुख समाचार

काभ्रेपलान्चोकका रैथाने सिल्पि समुदायलाइ दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोज्ने ३ जना पक्राउ

  जातीय छुवाछुत तथा भेदभाव काठमाडाै‌ । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार अभियुक्त ३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका वडा नम्बर ६ बाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ३७ वर्षका रामचन्द्र श्रेष्ठ, २५ […]

आज वीर बलभद्र कुँबरको २३२ अैां जन्म जयन्ति मनाइदै ।

यी प्रमाणहरुले वीर बलभद्र काभ्रेपलान्चोकको भमरकोटमा जन्मिएका हुन

प्रधानमन्त्री द्वारा हिमवत्खण्डका चक्रवर्ती आरोहिहरुको सम्मान

पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटा मार्फत पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनामा रु ३४ करोड ४१ लाख बिनियोजन गरियो

सूर्य चिन्ह र ‘नेपाल कम्युनिष्ट पार्टी’ नाम केपी शर्मा ओलीको नेतृत्वमा रहने निश्चित

अर्थ /समाज

काभ्रेपलान्चोकका रैथाने सिल्पि समुदायलाइ दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोज्ने ३ जना पक्राउ

  जातीय छुवाछुत तथा भेदभाव काठमाडाै‌ । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार अभियुक्त ३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका वडा नम्बर ६ बाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ३७ वर्षका रामचन्द्र श्रेष्ठ, २५ […]

सर्वोच्च अदालतले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा लाग्दै आएको भन्सार महसुल हटाएकोबारे जवाफ दिन आदेश दिएको छ

सर्वोच्च अदालतले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा लाग्दै आएको भन्सार महसुल हटाएकोबारे जवाफ दिन आदेश दिएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा १० प्रतिशत भन्सार महशुल लगाउने व्यवस्था गरेका थिए । ‘ज्ञानमाथि कर’ लगाएको भन्दै उनको व्यापक विरोध पनि भएको थियो । […]

सरकारको गम्भिर राष्ट्रघाति कदम किताबको कर हटाएपछि नेपालाइ अर्बौ नोक्सान, नेपाली छापाखाना धरासाहि बनाउने र व्यवसायी जोगि बनाउने सरकारको नियत: महासंघ भन्छ अब आमरण अन्सन गर्छौ:

ठेक्का प्रथामा जनक शिक्षा,बिना प्रतिस्पर्धा काम गराँउदा नीजि क्षेत्र असन्तुष्ट !

बिलम्ब शुल्क स्थगन गरी कर छुट गर्नुपर्छ :भक्तपुर मुद्रण उद्योग संघ

नाकामा सेना खटाएर कडाई गर्न उपत्यका नगरपालिका फोरमका माग

विदेश

नेपालीले नेपालीको खुट्टा र भाग्यमा बन्चरो हानेपछी- हेमराज अधिकारी

बाँडा् भुटानको दशै ✍️…लेख …। काल्पनिक 🙏 हेमराज अधिकारी … आफ्नै जातिले आफ्नै जातिको खुट्टा र भाग्यमा बन्चरो हानेपछी आफ्नो जन्मभुमि बाँडा भुटान छोडेर रुँदै रुँदै नेपालीहरु अन्यत्र बिदेशिनु परेको मर्म स्पर्शी कथा सुनेर मेरा आँखा रसाउन थालेका थिए । घनश्याम सरले धेरै कुरा सुनाए । उनको कुरा सुनेर आफ्नै जातिको निम्ति घातक बनेको नेपाली […]

इजरायल भ्रमणमा नेपालका कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने

काठमाडौँ । नेपाल र ईजरायल सरकारबीच कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञाको आवश्यकताबाट उन्मुक्ति दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। यो सम्झौतासँगै अब नेपाल र इजरायलका कूटनीतिक राहदानी बाहकले एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म बाहकलाई प्रवेशाज्ञाको आवश्यकता नपर्ने सुविधा प्राप्त भएको छ । इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको तर्फबाट इजरायलका लागि नेपाली राजदूत […]

विविध

“विचरा कुर्सी”

-दीपेश दाहाल कुरा सुनेन कानले कि कान नै खराब भो शराब शुद्ध पानि भो र पानि चै शराब भो । सुनेछ एक कानले र बुझ्नलाइ खोजदा थुनेछ घूसले पुरै दिमागका दुला दुला ।।१।। सुनाइ जोक्स चुट्किला हसाइ देशका सबै ति कुर्सिमा बसेर बात मार्दछन् फगत् सँधै । भएर दिक्क कुर्सिले भनेछ यो पनी उही चुटेर […]

कोरोनाकालको अध्ययन

-सुजन तिमल्सिना हाल विश्वभर फौलिएको (कोविड-१९) अर्थात कोरोना भाइरसले अस्तव्यस्त बनाएक‍ो विभिन्न क्षेत्र मध्ये शिक्षाको क्षेत्र पनि एक हो । हाल बिश्वभर रहेका विभिन्न बिद्यालयहरू बन्द छन् र यसको सिधा असर बालबालिकामा परको छ । हाल बिश्वभर बिद्यालय गएर अध्यायन गर्ने बालबालिकाहरू र युवाहरूलको संख्या लगभग कुल जनसंख्याको आधा प्रतिशत बालबालि र युवाहरूले नै ओगटेको […]

विचार/ब्लग

यी प्रमाणहरुले वीर बलभद्र काभ्रेपलान्चोकको भमरकोटमा जन्मिएका हुन

श्रिकृष्ण धिमाल..                                         यी प्रमाणहरुले वीर बलभद्र काभ्रेपलान्चोकको भमरकोटमा जन्मिएका हुन     !                                                 […]

आमा र कुतुब मिनार -सिर्जना शर्मा

आमा र कुतुब मिनार : एउटा संस्मरण यस्तो पनि । …………………………………………. कुरा 2018 दिसम्बर ताकाको हो । स्थान दिल्ली । आमा र म काशीको 15 दिने यात्रा गरेर विभिन्न देवस्थल घुमिसकेपछि दिल्ली हानियौँ । मेरी विद्यार्थी जीवनकी साथी इन्दिरा Indira Sharma र उनका जीवनसाथी वा मेरा दाइ Chakra Pani Sharma सित 15 वर्षपछि भेट भयो […]