काठमाडौं । लकडाउनको अवधि तेस्रो महिनामा लागिरहँदा नेपालमा कोरोना संक्रमितको संख्या झनै बढ्दै गएको छ । लकडाउनको समयमा घर र कोठामै सिमित हुनुपर्ने बाध्यात्मक छ । सामान्य अबश्थामा शनिवार र छुट्टिका समयमा उपत्यकामा टहल्न मन पर्ने स्थानमध्ये एक हो बसन्तपुर । लकडाउनको समयमा बसन्तपुर क्षेत्रमा पनि सुन्यताको अबश्था छ । यसै अबश्थामा शनिबारको समयमा बसन्तपुरमा देखिएको दृष्य हामीले कैद गरेका छौँ । हेर्नुहास तस्विरमा :
Facebook Comments