नाला उग्रचण्डी भगवती नजिकैको हिटीबाट मुर्ति चोरी

बिशेष

काठमाडौं । नालाको उग्रचण्डीबाट चन्द्र भगवानको मुर्ति चोरी भएको छ । बनेपा नगरपालिका वडा नम्वर ४ स्थित उग्रचण्डी भगवतीको नजिकै रहेको हिटीमा रहेको मुर्ति चोरी भएको हो । स्थानीयका अनुसार मंगलवार वेलुका मुर्ति चोरी भएको थियो । मुर्ति चोरी भएकोबारे पुरातत्व अभियन्ता सञ्जय अधिकारीले पुरातत्व विभागमा निवेदन दिएका छन । मुर्तिको खोजी भईरहेको जनाईएको छ। तस्विर :सामाजिक सञ्जाल

मुर्ति भएको स्थान रातो घेरामा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *