Saturday, January 23, 2021

पाँचखालका संम्पदाको संरक्षण गरिनेे छ, इट्टा भट्टाको हैन- गोकुल प्रसाद बास्कोटा

राजनिती

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेकपाका केन्द्रीय सदस्य एवं पुर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले काभ्रेपलाञ्चोक जिल्लााको पाँचखाल लगाायतका स्थानमा रहेका हजारौं  वर्ष पुरानो सभ्यता,उत्खनन र संरक्षण नयाँ पुस्तौ काधमा रहेको उद्धघोष गरेका छन । बाँस्कोटाले सामाजिक सञ्जालमा आफ्नो विचार व्यक्त गर्दै सभ्यता भएका स्थानमा ईटाभट्टा बनाँईदा सभ्यतामा असर परेको तर्फ संकेत गरेका छन ।

’इँटा भट्टा हैन,सयौवर्ष पुरानो सभ्यता,उत्खनन र संरक्षण नयाँ पुस्ताकै काधमा,श्रीराम पाटी पाँचखाल।’ उनले लेखेका छन । साथै उनले अर्को ट्विट गर्दै भनेका छन, ‘यो हो पाँचखालका लागि नयाँ प्रयास।’ काभ्रेपलान्चोक पुरातत्त्व बचाउ अभियानका सयोजक श्रीकृष्ण धिमालले पाँचखाल उत्खनन २०१९ लाई युनेस्को अवाडको लागि निवेदन दर्ता गराएका थिए, सोको कमेन्ट सोरुप पाँचखाल साइट महत्त्वपूर्ण छ भन्दै पुरातत्त्व विभागले युनोस्कोलाइ पत्र लेखेको थियो!  पाँचखालमा उत्खननका क्रममा फेला परेका सम्पदाको तस्विर राख्दै उनले लेखेका छन । बाँस्कोटा सञ्चारमन्त्री भएको समयमा उनकै विशेष पहलमा सो स्थानमा उत्खनन भएको थियो उत्खननबाट प्राचिन दरवारको भष्नावशेष, माटाका पाईपलाईन लगाायतका महत्वपूर्ण सम्पदा फेला परेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =