पाँचखालमा यसरी मनाइयो भानु जयन्ती (फोटो फिचर)

विविध

काभ्रेपलाञ्चोक । पाँचखालका नगरपालिकामा विभिन्न कार्यक्रमका साथ भानुजयन्ती मनाईएको छ । वातावरण र पुरातत्त्व संरक्षण अभियन्ता रोसन बोलखेको आयोजनामा भएको कार्यक्रममा नगरपालिका कार्यालय अगाडि रहेको भानु बाटिकामा माल्यार्पण गरि मनाईएको छ।

वडा नम्बर ३ का वडा अध्यक्ष सुन्दर अधिकारीको आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेयर महेश खरेल र नेकपा युबा नेता कञ्चन अधिकारीको शुभकामना सन्देश रोशन बोलखेले पढेर सुनाएका थिए। कार्यक्रममा उपमेयर लक्ष्मी दनुवारको र प्रमुख प्रशासकिय अधिकृत लोक बहादुर भण्डारि लगायत विभिन्न व्यक्तिहरुले भानुभक्तको योगदानको स्मरण गरेका थिए। हेर्नुस तस्विरमा भानुजयन्ती :

 

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *