पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटा कोरोना भाइरस सङ्क्रमण मुक्त

बिशेष

करिव चार हप्ता देखि  होम आसुलेसनमा बस्नु भएका पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटाले  कोरोना लाई पराजित गर्नु भएको उहाले सामाजिक सञ्जाल  टुइटर मार्फत जानकारी दिनुभएको छ! उहालेे  टुइटरमा लेख्नु भएको छ ” करिब चार सातापछि मेराे परिवारले काेरना जित्याे।स्वास्थ्यलाभकाे कामना गर्नुहुने सबैशुभेच्छुक मित्रहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीप्रति हार्दिक आभार प्रकट गर्दछु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 3 =