पूर्वमन्त्री बास्कोटाद्धारा विधालय भवनको सिलान्यास र अनुगमन सम्पन्न

विविध

काभ्रेपलाञ्चोक । पाँचखाल स्थित ज्ञानेस्वरी माबिको भवन सिलान्यास सम्पन्न भएको छ ।पूर्व सुचना तथा संचार प्रबिधि मन्त्री तथा नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले १२ कोठे पक्की भवन सिलान्यास गरेका हुन। सोही अवसरमा पूर्व मन्त्री बास्कोटाल बिधालयमा रहेको सुचना प्रबिधि ल्याब निरीक्षण समेत गरेका छन। यससँगै पाँचखाल नगरका सबै बिधालयका भौतिक संरचना पक्की तथा सबै माद्यामिक बिधालयमा सुचना प्रबिधि ल्याब स्थापना भएका छन ।

कार्यक्रममा नगरको विकासको नेतृत्व र पहलकदमीका लागि पुर्ब मन्त्री बास्कोटालाई पाँचखाल बासिन्दाको तर्फबाट धन्यवाद ज्ञापन समेत गरिएको थियो ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + five =