प्रतिनिधिसभा भंग, २०७८ वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा

बिशेष राजनिती

काठमाडौँ, ५ पुस :  प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ र मध्यावधि चुनावको मितिसमेत तोक्नु भएको छ ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्नुभएको छ ।

  1. मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचनसमेत तोक्नुभएको छ ।
Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 7 =