प्रधानमन्त्री ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै

प्रमुख समाचार

काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन   गर्ने भएका छन्।कोरोना संक्रमणको महामारी फैलिँदै गएका बेला प्रधानमन्त्रीले यसमै केन्द्रित भएर सम्बोधन गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका सम्बन्धमा प्रधानमन्त्रीले ५:३० बजे नेपाल टेलिभिजनबाट सम्बोधन गर्न लागेको जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *