बाढी र पहिरोको विपत्तिमा देशभर यसरी उद्वार गर्दैछ ससस्त्र प्रहरी (फोटो फिचर)

समाज/अर्थ

काठमाडौं । देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोमा परेकाको उद्धारमा नेपाल प्रहरी ,ससस्त्र प्रहरी,नेपाली सेना लगायतका सुरक्षा निकायहरु दिनरात नभनि खटिरहेका छन ।

सहयोगी बन्दै आएका सुरक्षाकर्मीहरुले पहिरो पिडितको उद्धार,व्यवस्थापन तथा उपचार लगाायतका सहयोग गर्दै आईरहेका छन । तस्विरमा हेर्नुहोस देशका विभिन्न ठाउँमा भएको बाढी तथा पहिरोमा उद्वार गर्दै एपीएफ टोलीका तस्वीरहरु:

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *