लकडाउनको मोडल परिर्वतन :पसल व्यवसाय सञ्चालन गर्न दिईने,सवारी सञ्चालनमा जोर-बिजोर प्रणाली

प्रमुख समाचार

काठमाडौं ।सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै बैठकले  निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको बताईएको  छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + nine =