काठमाडौं ।सरकारले पसल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ । बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । साथै बैठकले निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको बताईएको छ ।
Facebook Comments