लकडाउनमा थप कडाई : एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवातजावतमा समेत पूर्ण रोक

प्रमुख समाचार राजनिती

काठमाडौँ । सरकारले बन्दाबन्दि (लकडाउन) लाई थप कडाई गर्ने भएको छ । शनिबार बालुवाटरमा बसेको मन्त्रिपरिषद् बैठकले एक स्थानीय तहदेखि अर्को स्थानीय तह, एउटा जिल्लादेखि अर्को जिल्ला र एउटा प्रदेशदेखि अर्को प्रदेशसम्म आवातजावतमा पूर्ण रोक लगाउने निर्णय लिएको हो। सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले यसबारे जानकारी दिएका हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *