लद्दाखको सीमा विवाद शान्तिपूर्ण रुपमा सुल्झाउन भारत र चीनलाई नेपालको सुझाव

विदेश

काठमाडौं। परराष्ट्र मन्त्रालयले भारत र चीनबीचको पछिल्लो तनावलाई शान्तिपूर्ण रुपमा समाधान गर्न सुझाएको छ । मन्त्रालयले एक विज्ञप्ती जारी गर्दैभारत र चीनबीच पछिल्लो समय लद्दाखको गलवान उपत्यका क्षेत्रमा उब्जिएको सीमा विवाद शान्तिपूर्ण रुपमा सुल्झाउन नेपालले सुझाव दिएको हो ।

विज्ञप्तीमा असल छिमेकीपनाको भावनासहित आपसी नमिलेका कुराहरुलाई दुई पक्षीय, क्षेत्रीय र विश्व शान्ति तथा स्थायित्वको शान्तिपूर्ण माध्यमबाट उब्जिएको समस्या हल हुने विश्वास व्इक्त गरिएको उल्लेख छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *