लिम्पियाधुरा समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन भएको खुसीयालीमा ललितपुरमा दीप प्रज्वलन (फोटो फिचर)

बिशेष

ललितपुर । लिम्पियाधुरा सहित नेपालको नयाँ नक्सा संशोधित संविधानमा पाएको उपलक्ष्यमा उमंग र उत्साहित युवाहरु दीप प्रज्वलन गर्दै ललितपुर मंगलबजारका युवाहरु । लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक संसदबाट पारित भएको छ।

संसदले लिम्पियाधुरासहितका भूभाग समेटिएको नयाँ राजनीतिक नक्साअनुसार निशान छाप परिवर्तन गर्न सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले पास गरेको हो ।तस्बिर : बिपिन महर्जन 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =