वाह ! लकडाउनमा खुलेको काठमाडौ (फोटो फिचर)

बिशेष

काठमाडौं । कोरोना संक्रमण फैलन नदिन घोषणा गरिएको लकडाउनका कारण आवतजावतमा कमी भएसँगै उपत्यकाको स्वच्छतामा समेत सुधार भएको छ । सडकका दाँयाबाँया रहेका फूल ढकमक्क फूलेका छन भने वायूमण्डलमा आएको सुधारका कारण हरियाली समेत बढेको छ ।मानिसहरु आवतजावत नगर्दा बोटविरुवा भाँच्ने तथा फूल टिप्ने गतिविधि बन्द हुँदा शहरी सौन्दर्यतामा उल्लेख्य सुधार भएको छ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × three =