स्वास्थ सचिव कोइरालाको सरुवा,नयाँ जिम्मेवारी प्रधानमन्त्री कार्यालयमा

प्रमुख समाचार

काठमाडौं ।स्वास्थ मन्त्रालयका सचिव यादव कोइरालाको सरुवा भएको छ । कोईरालालाई मन्त्रिपरिषद् बैठकले कोईरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी दिने निर्णय गरेको थियो । कोरोना संक्रमणको समयमा स्वास्थ्य मन्त्रालयमा रहेर जिम्मेवारी निभाईरहेका कोईरालाको सरुवालाई लिएर विभिन्न टिकाटिप्पणी हुन थालेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =