सर्पको पूजा किन गर्ने ?

विविध

-ए पोख्रेल

१. हाम्रो वातावरणमा रहेका न्यूरो टक्सिक र हेमो टक्सिक जस्ता दर्जनौं मात्र होइन अन्य सयौ प्रकारका घातक एसिड तथा प्रोटिनहरु जसको सम्मिक्ष्रण विसैलो बन्न जाने गर्छ लाई, सरीसृप हरुले आफ्नो शरीरमा जम्मा गर्ने गर्दछन् ।

२. ती सरीसृपहरु मध्ये सर्पहरु बढी सक्रिय तथा ठूलो मात्रामा ती रसायनहरू आफूमा समाहित गरिरहेको देखिन्छ । यसले गर्दा वातावरण सन्तुलन कायम राख्न विशेष भूमिका निर्वाह गर्ने गरेको हुन्छ । जुन अन्य सरीसृपहरुले थोरै मात्रामा गर्ने गर्छन् ।

३. हिन्दू संस्कृतिमा वातावरण संरक्षणलाई प्राथमिकताको आधारमा स्थान दिएको भेटिन्छ । यही कारणले हिन्दू संस्कृतिमा सर्पको विशेष पूजा आजा गरेर चाडपर्वहरुको सुरुवात भएको देखिन्छ । महाभारत तीर आउने श्रीकृष्ण सँगको पहिलो नागिय युद्द भन्दा अगाडि नै तिनीहरूको पूजा गर्ने चलन थियो भन्ने कुरा स्वतः स्पट नै देखिन्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *