सहसचिव दुवाडी सचिवमा बढुवा

प्रमुख समाचार

काठमाडौँ । सहसचिव गोकर्णमणि दुवाडी सचिवमा बढुवा भएका छन् ।आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eight =