न्यायालयको जनाअस्था

-विजय राज शाक्य विगत केही सप्ताह अगाडि सर्वोच्च अदालतको आदेश र निर्णयले अदालतको जन आस्था माथि सामाजिक संजाल र आम संचारका माध्यममा प्रश्न उठाईयो । यो गम्भीर विषय बन्न पुग्यो । सर्वोच्च अदालत स्वयंले नै विज्ञप्ति जारी गर्नु पर्यो । निश्चय नै अदालतको फैसला वा अन्तिम आदेश यदि संविधान, कानून र न्यायको मान्य सिद्धान्त विपरित […]

Continue Reading

निःशुल्क स्यानिटरी प्याडले खुशीको मुहारमा खुशी छाएपछि……

काठमाडौँ । कक्षा–११ को अध्ययनको प्रतिक्षामा वसेकी आस्मा पोख्रेल ज्ञानोदय माध्यामिक विद्यालय, बाफलकी छात्रा हुन् । आज उक्त विद्यालयमा नेपाल सरकारको सहयोगमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरणको शुभारम्भ कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा धेरै छात्रा सहभागी थिए । सहभागी मध्येकी पोख्रेल पनि एक थिइन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कार्यक्रमको […]

Continue Reading

गाइजात्रा विधि पुर्याएर घर–घरमै मनाउन मेयर शाक्यको आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले परम्परागत सांस्कृतिक पर्व ‘गाइजात्रा’ लाई विधि पुर्याएर घर–घरमै मनाउन आग्रह गर्नुभएको छ । यो पर्व एक वर्ष भित्र देहावसान आफन्तको सम्झना र दुःख विर्साउन धुमधामसँग मनाउने चलन भए पनि यस्तो विषम परिस्थितिमा भिडभाड नगरी मनाउन उहाँले आग्रह गर्नुभएको हो । ‘यो जात्रा आफूलाई मन पराउने वा आफूले मन […]

Continue Reading

२५ शैयासम्मका अस्पतालको दर्ता, नवीकरण तथा स्तरोन्नतिको अनुमति अब महानगरपालिकाबाटै

काठमाडौँ । काठमाडौँ महानगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरुले अबदेखि दर्ता, नवीकरण, स्तरोन्नति र स्वास्थ्य संस्था सञ्चालनका लागि कामाठाडौँ महानगरपालिकाबाट अनिवार्य अनुमति लिनु पर्ने भएको छ ।सो कार्यका लागि काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, नवीकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । स्वास्थ्य सेवा सञ्चालन गर्दा पालना गर्नुपर्ने मापदण्ड तथा स्वास्थ्य सेवा […]

Continue Reading

गाईजात्रा

-सुजन तिमल्सिना हामी नेपाली संस्कार र संस्कृतीमा रम्ने चाडपर्वका धनि हामी, हाम्रा ति हरेक चाडपर्व अनि रीतिथितिहरू विविध माैलिक स्वरूपमा हाम्रो सामू साक्षि परापूर्व कालदेखि नै हाम्रा रितिस्थिति मौलिकता र रितिरिवाजहरू आजसम्म पनि हामी सामु ताजै छन्। वैदिक सनातन संस्कार मात्र नभई सिन्धुघाँटस् सभ्यता र भारतवर्षमा गाईलाई दैनिक जीवनमा धार्मिक, सांस्कृतिक अवसरहरूमा विशेष सम्मान र […]

Continue Reading

कोरोना कहरसँगै मितव्ययी बन्दै काठमाडौँ महानगरपालिका, कर्मचारीको भत्ता, इन्धन र खाजा खर्चमा व्यापक कतौती

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुशासन र मितव्ययितालाई प्राथमिकतामा राख्दै समग्र सुधारलाई अघि बढाउने कार्यको थालनी गरेको छ । महानगरपालिकाले अनावश्यक खर्चमा व्यापक कटौती गर्ने निर्णय गर्दै यस्तो कार्यको थालनी गरेको हो । प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकारको खर्चमा मितव्ययिता गर्ने नीति र महालेखा परिक्षकको प्रतिवेदन (बेरुजु प्रतिवेदन)को सुझावलाई आधार मान्दै […]

Continue Reading

” विश्व संस्कृत दिवस”

-सुजन तिमल्सिना संंस्कृत भाषाको बस्तुगत महत्त्वलाई जन समक्ष पुर्‍याउन र संस्कृतको महत्त्व सँगै संस्कृृृत साहित्य मा रहेको विशाल ज्ञानको अनुसन्धान गर्न र वैदिक समुदायलाई यसप्रति उत्प्रेरित गर्न,विद्यार्थीलाई संस्कृत भाषाको अध्यायन गर्ने प्रेरणा दिन हरेक बर्षको जनैपूणिर्मा का दिन ” विश्व संस्कृत दिवस” मनाउने गरिएको छ।५००० बर्ष भन्दा पुरानो इतिहास रहेको संस्कृत भाषाको सुरूवाती दिननै श्रावण […]

Continue Reading

भूमि आयोगलाई काम अगाडी बढाउन मन्त्री अर्यालको निर्देशन

ललितपुर । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमि सम्बन्धी समस्या समाधान आयोगका पदाधिकारी छलफल गर्नुभएको छ । आयोग पदाधिकारी तथा केही सांसदहरुसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगलाई छिटो काम अगाडी बढाउन निर्देशन दिनुभएको छ । आइतवार ललितपुरमा गरिएको छलफलमा मन्त्री अर्यालले आयोग गठन भएदेखि हालसम्म भएका कामको प्रगतिका बारेमा जानकारी लिनुभएको […]

Continue Reading

ब्रम्हटोलमा सांसद शाक्यको पहलमा कलात्मक शैलीको सम्पदा मैत्री फल्चा पुनः निर्माण

काठमाडौँ । दशैंको पञ्चमीको दिन मनाउने पचली भैरव जात्राले प्रख्यात ऐतिहासिक ब्रम्हटोलमा मौलिक परम्परा र कलात्मक शैलीमा सम्पदा मैत्री श्वेत भैरब फल्चा (पाटी) पुनः निर्माण सम्पन्न भएको छ । प्रत्येक १२ वर्षको पचली भैरव जात्राका लागि समेत प्रख्यात सो स्थानमा बागमती प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत फल्चा पुनःनिर्माण गरेको बागमती प्रदेका सांसद […]

Continue Reading

बषैाँदेखि न्युनतम तलब र सेवासुविधा खोज्दै आर्थिक अनुशासन र पारदर्शितामा सर्बोत्कृष्ठ निजामति अस्पत्तालका कर्मचारी !

काठमाडौं । मिनभवनमा रहेको निजामति कर्मचारी अस्पत्ताललाई संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५को ८३.८७ प्रतिशत र आर्थिक वर्ष २०७६/०७७ को वेरुजुलाई शुन्य बनाई  सर्बोत्कृष्ठ कार्य गरेको भन्दै सम्मानित ग¥यो । मन्त्रालयबाट सर्वोत्कृष्ट भएर सम्मान पाईरहँदा सोही दिन अस्पतालका कर्मचारी भने सामान्य प्रशासन मन्त्रीलाई भेटेर अस्पत्तालले आफुहरुलाई न्युनतम सेवासुबिधा नदिई अस्पताल व्यवस्थापनले अन्याय […]

Continue Reading