काठमाडौँ महानगरपालिकाको अपिल– ‘गाइजात्रा लगायत पर्ववको विधि पूरा गरौँ, भिडभाड नगरौँ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । ‘पछिल्ला दिनमा काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै कोरोना संक्रमणको जोखिम बढ्दै […]

Continue Reading

वरिष्ठ अधिवक्ताको मापदण्ड !

-विजय राज शाक्य तत्कालिन प्रधान न्यायाधीश गोपाल प्रसाद पराजुलीले दुई सय भन्दा बढीलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गर्दा मकैको गेडा बांडे जस्तै उपाधि बांडियो भनी आलोचना भएपछि अहिले सर्वोच्च अदालतले वरिष्ठ अधिवक्ताको उपाधि सम्बन्धी मापदण्ड तयार गरी मिति २०७६ साल माघ २७ गतेको सर्वोच्च अदालतको पूर्ण बैठकबाट मापदण्ड लागू गरी सार्वजनिक गरिएको छ । यस […]

Continue Reading

लघु कथा- “खिर खाने दिन”

-सुजन तिमल्सिना सानो झुपडीको बाँस दुई छोराछोरीको बाबू ठुले।दिनभर सकि नसकि घुडाँ धसे पनि छाक टार्न गार्‍हो बजारमा काँहि केहि काम पाहिन्छ कि !भनेर बिहान झिस्मिसेमा बजारको बाटोतिर लम्किएको ठुले कम्मरमा नाम्लो बोकि लम्किदैँ बजारको पसलको टेवलमा थ्याच्च अडियो क‍‍ोही आउँछन् कि भोग र प्यास भुलेर कोहि केही कामको खोजीमा आउँँछन् कि भन्ने पर्खाईमा ।आशै […]

Continue Reading

काठमाडौं महानगरद्वारा डिजिटल सिग्नेचर भएको पहिलो प्रमाण पत्र जारी

काठमाडौं। काठमाडौं महानगरले आज पहिलो डिजिटल सिग्नेचर भएको भवन नक्सा स्वीकृतिको प्रमाण पत्र जारी गरेको छ । ववरमहलस्थित भवन इजाजत बिभागले वडा ८ गौशाला बस्ने उमेशराज शिवाकोटीको आवासीय क्षेत्र र व्यापारिक उपक्षेत्रमा व्यवसायिक प्रयोजनको भवन निर्माण गर्न डिजिटल सिग्नेचरसहितको स्वीकृति प्रमाण पत्र जारी गरेको हो । यस प्रकारको स्वीकृति सेवाग्राहीले घरबाटै प्राप्त गर्न सक्नेछन् । […]

Continue Reading

हिन्दू धर्म वा संस्कृतिको आलोचना कसले गर्न पाउँछ र कसले पाउँदैन ?

-ए. पोख्रेल १. हिन्दु संस्कृतिमा आधारित अहिलेको समयमा केही असजिलो वा समयानुकूल नदेखिने चलनहरु गर्न गराउनु छोड्नु पर्छ । त्यो स्वैच्छिक हो भनेर आधिकारीक घोषणा गर्न ढिला भइसकेको छ । २. हिन्दु संस्कृतिमा आधारित जात भातको विभेदको छिटो भन्दा छिटो अन्त्य गर्ने कोशिस गर्नु पर्छ । नेपालमा रहेका आधिकारिक संघ संस्था वा निकाय जे जे […]

Continue Reading

कविता : कुस्तीबाज खेलाडी

-नारायणप्रसाद न्यौपाने अनेकौं पहरेदारको बिचमा घरको बरण्डा छेउमा बसेर क्षितिजलाई नियाल्दै ठूलो सपना देखेका, बलशाली दुबै कुस्तीबाजको अचानक जम्काभेट भो टुकुचाको त्यो रेष्टुरेन्टमा । बाहिर सिमसिम पानी परिरहेको रातको बसाइले मनै तानियो, शुरापानको मस्तीमा लपेटिदै भलाकुसारी भो केही क्षण आपसी नीति र नियम पनि खासै फरक रङ्ग देखिएन जे–जसरी भए पनि दुबैको बोसो मात्रै बढाउने […]

Continue Reading

समुदाय संक्रमणको जोखिम बढ्यो, यस्तो रणनीति अबलम्बन गरौँ

– डा. रवीन्द्र पाण्डे केहि दिन सुस्ताएको कोरोना संक्रमितको ग्राफ आज एकाएक बढेको छ | परीक्षणको दर न्यून ( करिब ५ हजार ) भएपनि आज काठमाडौं उपत्याकामा ५३ जना ( काठमाडौंमा ४८, ललितपुरमा ४ र भक्तपुरमा १ गरेर ) नयाँ संक्रमितको पहिचान भएको छ | त्यति मात्र हैन काठमाडौं उपत्याका वरिपरिका अधिकांश जिल्लामा पनि केहि […]

Continue Reading

साबिक निजामती सेवाबाट समायोजन भएर महानगरमा आउने कर्मचारीको कुरा सुन्न प्रमुख प्रशासकीय अधिकृत ताहाचलमा

काठमाडौं । साबिक निजामती सेवाबाट समायोजन भएर काठमाडौं महानगरमा आउनु भएका कर्मचारीको कुरा सुन्न, प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल आज प्रशासन बिभागका प्रमुख नमराज ढकालसहित ताहाचल पुग्नुभयो । त्यहाँ (तत्कालीन जिल्ला शिक्षा कार्यालय रहेको ठाउँमा) अहिले शिक्षा बिभाग, कृषि बिभाग र भेटेनरी महाशाखा रहेका छन् । ती ३ वटै सेवा साबिक जिल्लास्तरीय सेवाबाट स्थानीय तह […]

Continue Reading

संस्कृति र पहिचान सिकाउन काठमाडौं महानगरका सबै विद्यालयमा अब स्थानीय पाठ्यक्रम

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका सबै संस्थागत र सामूदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीले अब अनिवार्य रुपमा १०० पूर्णाङकको स्थानीय विषयको पाठ्यक्रम अध्ययन गर्नुपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले पहिलो पटक यहाँको पहिचान र संस्कृतिबारे जानकारी दिने उदेश्यले स्थानीय विषयको पाठ्यक्रम तयार पारेसँगै विद्यार्थीले उक्त पूर्णाङकको पाठ्यक्रम पढ्नु पर्ने भएको हो । महानगरपालिका क्षेत्रभित्र रहेका सबै […]

Continue Reading

रानीपोखरी पुनःनिर्माणबारे समिक्षा गर्दै विज्ञ भन्छन,‘पुनःनिर्माणबाट के गुमे र के जोगिए सबैले जान्न आवश्यक छ’

काठमाडौं । रानीपोखरी पुनःनिर्माण सम्बन्धी समिक्षा कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पदा संरक्षण अभियनताहरुको पहलमा समिक्षा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा इञ्जिनियरिङ अध्ययन संस्थानका पूर्व डिन आर्किटेक्ट सम्पदाविद् प्रा. सुदर्शनराज तिवारी, लिपि विज्ञ काशिनाथ टमोट, उपत्यकाको परम्परागत पानी व्यवस्थापन प्रणालीकाअनुसन्धानकर्ता पद्मसुन्दर जोशी, पौराणीक प्रविधीबाट पानीको भण्डारण र बहावको क्षेत्रमा दशकौं काम गर्नुभएका विज्ञहरू […]

Continue Reading