काभ्रेपलान्चोकका रैथाने सिल्पि समुदायलाइ दलित भन्दै अपशब्द तथा गालीगलौज गरी जुत्ताको माला लगाई गाउँ निकाला गर्न खोज्ने ३ जना पक्राउ
जातीय छुवाछुत तथा भेदभाव काठमाडाै । जातीय छुवाछुत तथा भेदभाव मुद्दाका ३ जना फरार अभियुक्त ३ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोबाट खटिएको प्रहरीले पाँचखाल नगरपालिका वडा नम्बर ६ बाट उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर ६ का ३७ वर्षका रामचन्द्र श्रेष्ठ, २५ […]
Continue Reading