६५ बर्ष अघि सन् १९५५ _१४,डिसेम्बर नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको हो
🇺🇳🇳🇵 santosh khaderi— आज १४-डिसेम्बर। ६५ बर्ष अघि सन् १९५५ मा आजैका दिन नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता हासिल गरेको हो। सन् १९४९ को फेब्रुअरीमा मोहन शमशेर नेतृत्वको राणाकालीन नेपालले पहल थालेको ६ बर्ष पछि सन् १९५५ डिसेम्बरमा प्रजातान्त्रिक नेपालमा मात्र यो सफल भयो। शीतयुद्धको प्रभावले शोभियत ब्लकको बारम्बारको भिटोले त्यतिबेला हामी लगायत धेरैलाई अप्ठ्यारो पार्यो। […]
Continue Reading