पुर्व मन्त्री गोकुल प्रसाद बास्कोटा मार्फत पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनामा रु ३४ करोड ४१ लाख बिनियोजन गरियो

काभ्रेपलाञ्चोक । शिक्षा मन्त्रालयबाट काभ्रेपलाञ्चोकमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय भौतिक पूर्वाधार विकास निर्माणमा चालू वर्षमा रु एक अर्ब २० करोड बजेट छुट्याइएको छ । यो वर्ष बिपी राजमार्ग सडक आयोजनामा रु ५३ करोड सात लाख, पाँचखाल शहरी खानेपानी तथा सरसफाइ आयोजनामा रु ३४ करोड ४१ लाख, सुरक्षण मुद्रण केन्द्र पूर्वाधार विकासमा रु ३० […]

Continue Reading

३८ तोला सुनसहित पाँच जना पक्राउ

  काठमाडौं, मंसिर २८ आइतबार ३८ तोला सुनसहित पाँच जना पक्राउ परेका छन्। काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चोरी भएको थियो। सोही घरका नगद तथा सुन चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश […]

Continue Reading

स्व-कमानसिहं लामाको मुटु छुने अन्तिम स्टाटस् “म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!”

आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा” प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची […]

Continue Reading

६ सय बर्ष पछि पुन्यमाताको संरक्षणमा गोकुल प्रसाद बास्कोटा

 कुनै बेला नेपालको राजधानी बनिसकेको काभ्रेपलान्चोक जिल्लाको प्राचीन शहर संस्कृतमा बिनायकपुरी, लिच्छविकालमा भुजङ्ग, भनेर चिनिएको हालको बनेपा नगरपालिका बारे हिमवत्खण्ड र नेपाल महात्मेमा समेत चर्चा गरिएको छ॥   लिच्छविकालको अशुबर्माको  खोपासिको शिलालेख नाला र सागाको शिलालेखको मध्यभागमा पर्ने पनौति धुलिखेल र बनेपा नगर १४ औ शताब्दिमा राजा शक्तिसिहराम वर्दन, जय शिहराम वर्दन र मदन सिहराम वर्दनको […]

Continue Reading

पाँचखालका ३८ इंट्टाभट्टा मजदुरहरुको धदिङबाट उद्धार,घरमै क्वारेन्टाईनको व्यवस्था

काभ्रेपलाञ्चोक। पाँचखालका ३८ इंट्टाभट्टा मजदुरहरुको धदिङबाट उद्धार गरिएको छ। पाँचखालबाट धादिङका ईट्टाभट्टामा काम गरिरहेका मजदुरहरु अलपत्र परेको जानकारी आएपछि पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाको विशेष पहलमा उद्धार गरिएको हो। पूर्वमन्त्री बास्कोटाले आफुलाई अलपत्र परेको जानकारी आएपछि उद्धारको लागि पहल गरेको हिमवतखण्डलाई जानकारी दिए।‘अलपत्र परेको जानकारी आएपछि उद्धारका लागि सम्बन्धित निकायमार्फत पहल गरेको हुँ। पहल अनुसार उनीहरुको उद्धार […]

Continue Reading

लकडाउनले छोएन इँटाभट्टालाई : कोरोना भाइरस सङ्क्रमणको जोखिममा मजदुर

रमेश गिरी,भक्तपुर। विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा भेटिएपछि सरकारले विगत तीनदिनदेखि १८ गतेसम्मका लागि देशभर लकडाउन गरेको छ । लकडाउनले यतिखेर देश ठप्प छ । गतिविधि शून्य छन् । तर भक्तपुरका इँटाभट्टा भने अझै चलायमान छन् । यहाँ सरकारको लकडाउनको कुनै असर परेको छैन । नियमित मजदुर काममा खटिरहेका छन् । साँझ […]

Continue Reading