बास्कोटा प्रकरणमा बिजयप्रकाश मिश्रलाइ ५ बर्ष केैद र ५० हजार जरिवाना हुन सक्ने

पुर्व सञ्चार तथा सूचना प्रविधीमन्त्री गोकुल बास्कोटाले अनुमति विना अडियो रेकर्ड गरेको र झुटो आरोप लगाएर सञ्चार माध्यममार्फत गाली बेइज्जती गरेको भन्दै स्वीस कम्पनीका नक्कली  एजेन्ट विजय मिश्रविरुद्ध अदालतमा उजुरी दिएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा बदनाम गराउने उदेश्यले  कमिसन मोलमोलाइ गरेको  नक्कली अडियो बनाइ  सार्वजनिक गरेपछि राजीनामा दिएका बास्कोटाले गत फागुनमा  जिल्ला […]

Continue Reading

उपत्यकामा जिोरविजोर,रेष्टुरेन्टमा ‘टेक अवे’,व्यवसाय अनुसार निश्चित बार

काठमाडौं । उपत्यकाको निषेधाज्ञा खुकुलो हुनेगरी भदौ ३१ सम्म थप भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना निकालेर यस्तो जानकारी दिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको सूचनामा परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको उल्लेख गरिएको छ। यसँगै उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएका छन। जारी सूचनामा निजी […]

Continue Reading

भूमिको प्रयोग गरेर सहकारीमार्फत गरिबहरुको जीवन बदल्नुपर्छ : मन्त्री अर्याल

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमिको अधिकतम प्रयोग गर्दै गरिबी निवारण गर्ने दिशामा अगाडी बढ्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय सहकारी विकास वोर्डले तयार पारेको नेपालको सहकारी क्षेत्रको पच्चीस वर्षे रणनीतिक योजनाको अन्तिम मस्यौदामाथी छलफल गर्न आयोजना गरिएको भच्र्यौल कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो । मन्त्री अर्यालले गरिबी निवारणका […]

Continue Reading

निषेधाज्ञा खुकुलो बनाएको भन्दै उपत्यका नगरपालिका फोरम प्रशासनसँग असन्तुष्ट, केही समय अझै कडा बनाउन सुझाव

काठमाडौँ । बुधबार साँझ काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले केही खुकुलो गरी पुनः एकहप्ता थप गरेको निषेधाज्ञा आदेशप्रति उपत्यका नगरपालिका फोरमले असन्तुष्टि व्यक्त गरेको छ । तीन वटै जिल्ला प्रशासनले भदौ २४ गते राति १२ बजेसम्म लागू हुने गरी जारी गरेको निषेधाज्ञाप्रति असन्तुष्टि व्यक्त गर्दै नगरपालिका फोरमले विज्ञप्ति नै जारी गरेको छ । […]

Continue Reading

धरहरा बनिरहेको स्थानमा भवन भत्कँदा एक्साभेटर चालक गम्भिर घाईते !

काठमाडौं । सुन्धारा स्थित धरहरा निर्माण भईरहेका स्थानमा भवन भत्कँदा एकजना गम्भिर घाईते भएका छन । पुरानो सञ्चयकोश भवन भत्कँदा एक्साभेटर चालक घाईत भएका हुन। भवन भत्किएर च्यापिएका ती चालकलाई नेपाल प्रहरी र नेपाली सेनाले उद्धार गरेका थिए। दिँउसो साँढे ४ बजेको समयमा एक्साभेटर चलिरहेको समयमा भवन एक्कासी ढलेको थियो। घाईतेको उपचारका लागि महाराजगञ्ज स्थित […]

Continue Reading

पूर्वमन्त्री बास्कोटामाथिको भ्रष्ट्रचार अभियोग : एजेन्ट मिश्रलाई ७ दिनभित्र अख्तियारमा उपस्थित हुन आदेश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले घुस मागेका भिडियो सार्वजनिक गर्ने स्विस एजेन्ट भनिएका विजय प्रकाश मिश्रलाई आयोगमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ। आयोगले बुधबार सार्वजनिक सूचना निकाल्दै पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटामाथि लागेका भ्रष्ट्रचार आरोपको छानविनका लागि मिश्रलाइ ७ दिनभित्र उपस्थित हुन आदेश दिएको हो । मिश्रले गत जेठमा […]

Continue Reading

कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुनेछुः मेयर शाक्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोरोनालाई परास्त गरी छिट्टै जनताको सेवामा समर्पित हुने विश्वास व्यक्त गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले यस्तो विश्वास व्यक्त गर्नुभएको हो । ‘तपाईँहरुको निरन्तरको साथ, सहयोग, समर्थन र मप्रति देखाउनु भएको सद्भावले मलाई थप ऊर्जा प्राप्त भएको छ,’ उहाँले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको […]

Continue Reading

इम्बोस्ड नम्बर प्लेट नेपालीमा राख्न माग,फैसलाको विरोधमा त्रिवि नेपाली केन्द्रीय विभागका विद्यार्थी

काठमाडौँ। इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा मात्रै लेख्नू भन्ने सर्वाेच्च अदालतकाे फैसलाकाे त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले विराेध गरेका छन् ।नम्बर प्लेटमा नेपाली भाषालाई प्राथमिकता दिइनुपर्ने मागसहित त्रिवि नेपाली केन्द्रीय विभागमा एमफिल (दर्शनाचार्य) तहमा अध्ययनरत विद्यार्थीहरूले विराेध गर्दै सरकारको ध्यनाकर्षण गराएका हुन् । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जाल लगायतका विभिन्न निकायहरूले चलाएका अभियानहरूप्रति ऐक्यबद्धता जनाउँदै सवारीसाधनमा अङ्ग्रेजीमा […]

Continue Reading

माग पुरा नभएपछि आन्दोलनमा सिभिल अस्पतालका कर्मचारी (फोटो फिचर)

काठमाडौं । व्यवस्थापनले माग पुरा नगरेपछि निजामती कर्मचारी अस्पताल (सिभिल)का कर्मचारीहरु न्युनतम पारिश्रमिक र सुविधा कोमाग गर्दै आन्दोलनमा होमिएका छन। कर्मचारीहरुको संगठन ‘निजामती कर्मचारी अस्पताल कर्मचारी संघ’ले कर्मचारीले पाउने तलब, सेवा सुविधा, बीमा लगायत सरकारले तोकेका न्युनतम सेवा सुविधा माग गर्दै आईतवारबाट आन्दोलनमा होमिएका हुन। कर्मचारीहरुले विभिन्न माग लेखिएका ब्यानरहरु सहित अस्पताल अगाडि उभिएर आन्दोलन […]

Continue Reading

रानीपोखरी पुर्ननिर्माणको अनुगमनमा मन्त्री र मेयर,८५ प्रतिशत बढी काम सम्पन्न

काठमाडौ । रानीपोखरी पुर्ननिर्माण उपभोक्ता समितिले रानीपोखरी पुर्ननिर्माणको काम सम्पन्न हुने चरणमा रहेको जानकारी दिएको छ । रानीपोखरी पुर्ननिर्माणबारे जानकारी लिन र अनुगमन गर्न आज रानीपोखरी परिसर पुग्नु भएका शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई समितिले यस्तो जानकारी दिएको हो । ‘रानीपोखरी पुर्ननिर्माणको काम सत प्रतिशत र मन्दिर तथा सौदर्यीकरणको […]

Continue Reading