बाहिर एकताको हल्ला चलाएरभित्र विभजनको तयारी गर्नुको कुनै तुक छैन-पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा

पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटा ले नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रैका नेताले अर्का पार्टीका ‘खेताला’ खोजेर विरोधमा लगाउने काम शुरु भएको दाबी गर्नुभएको छ । बनेपा नगरपालिका–३ स्थित नेकपाका जिल्ला नेता स्व प्रेमप्रसाद सिग्देलको श्रद्धाञ्जलिसभालाई आज सम्बोधन गर्दै उहाँले आफ्नै पार्टीका नेताद्वारा विरोधमा लगाइएको प्रमाण फेला परेकोसमेत बताउनुभयो । “कार्यक्रममा जाँदा पार्टीभित्रैका नेताले अर्को पार्टीको ‘खेताला’ खोजेर विरोधमा लगाउने […]

Continue Reading

स्व-कमानसिहं लामाको मुटु छुने अन्तिम स्टाटस् “म मरे मेरो काजक्रियामा तिमी र मेरो भाई इमान सामेल नहुनु !!! यो मेरो बिन्ती !!!”

आमा नामनै कति मोहक शब्द “आमा ” मैले संसारमा सब भन्दा बढी मया गर्ने “आमा” प्रीय मैले तिमीलाई त्यही आमा पछिको दोश्रो माया गरेको थिएं तर त्यो आज याम्बालिंग रुपी बर्मुडा ट्रयाड०गलमा फसेकोछ !!! तीमि यसलाई सामान्य लोग्नी स्वस्नीको झगडाको रूपमा लिंदै आफ्नो स्वास्नी आफैले हात लिन सक्नु पर्छ भन्नछन” छ्या कति कुरुप सिलावरको देक्ची […]

Continue Reading

प्रचण्ड खतरनाक भएको अर्को प्रमाण ! – देव प्रकाश त्रिपाठी

   देवप्रकाश त्रिपाठी हरेक विषय, वस्तु, पात्र र परिस्थितिलाई उपयोगिताका आधारमा हेर्ने र तदनुरुप व्यवहार गर्ने चालबाजी नै प्रचण्ड सफलताको मूल कडी हो । कम्युनिष्टले प्रयोग गर्ने कतिपय भाषा, शैली र आशय गैह्रकम्युनिष्ट कित्तालाई बुझ्न हम्मे-हम्मे पर्दछ । नेपालमा अहिलेसम्म क्रियाशील काङ्ग्रेस, राप्रपा प्रजाति र मधेशी समूहहरूमा कम्युनिष्टको चाल बुझ्ने क्षमता शुन्यबराबर देखिन्छ, तिनको दस्तावेजमा […]

Continue Reading

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–ढल्केवर प्रशारण लुप (सर्कल) जडान गर्यो

नेपाल विद्युत् प्राधिकरणले काठमाडौं–ढल्केवर प्रशारण लुप (सर्कल) जडान गरेर प्रशारण लाइनमा नयाँ फड्को मारेको छ । प्राधिकरणले २०७३ सालमा ढल्केवर–खिम्ती लाइन जडान गर्दा लुप जडान गर्न सकेको थिएन । प्राधिकरणमा कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको निर्देशनपछि अहिले लुप जडान गरिएको बताइएको छ । ग्रिडका दक्ष इन्जिनीयरको टोलीले खिम्ती सबस्टेशनमा १३२ केभी लाइनको कनेक्सन र भित्रका […]

Continue Reading

झूठा अभियोग र लाञ्छनाहरु सहन्छु भन्ने नसाेंचे हुन्छ : प्रधानमन्त्री ओली

  काठमाडौ /  मिलेर मात्रै पार्टी बचाउन सकिन्छ । लडेर पार्टी बच्दैन, जालझेल र तिक्डम गरेर पार्टी बच्दैन । गुटबन्दी गरेर पार्टी बच्दैन ।     कमरेडहरु ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनु पर्ला जस्तो लाग्दैन बैठक धेरै जटिल मोडमा छ, पार्टी […]

Continue Reading

विशाल नेकपाको नेतृत्व गर्ने की विभाजित टुकडीको कम्पनी कमाण्डर ? – बास्कोटा

नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपाका नयाँ पुस्ताले विशाल पार्टीको नेतृत्व गर्ने की विभाजित टुकडीको कम्पनी कमाण्डर बन्ने भन्नेबारे परीक्षाको घडी आएको बताउनुभएको छ । ♦ सामाजिक सञ्जाल फेसबुकमा आज एक स्ट्याटस लेख्दै बाँस्कोटाले नेकपाको दोस्रो पुस्ताले सार्थक सैद्धान्तिक,वैचारिक,साङ्गठनिक हस्तक्षेपगरी पार्टी विभाजन रोक्न पहल गर्ने समय आएको बताउनुभएको हो । […]

Continue Reading

बिचौलिया मिश्रले अदालत बुझाउन सकेनन् ‘अडियो रेकर्डिङ डिभाइस

७० करोड प्रकरण : बिचौलिया मिश्रले अदालत बुझाउन सकेनन् ‘अडियो रेकर्डिङ डिभाइ                                              ’सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको भनिएको अडियो रेकर्डिङको डिभाइस अझै फेला पर्न नसकेको रहस्य खुलेको छ । काठमाडौं […]

Continue Reading
पाकिस्तानमा हिन्दु माथि ज्यादती

पाकिस्तानमा हिन्दुहरुमाथि मुसलमानहरुको ज्यादती रोकिएन

पाञ्चजन्य… पाकिस्तानमा अल्पसंख्यकहरूमाथि अत्याचार रोकिंदैन। फेरी, चिन्ता जगाउने समाचार छिमेकी देशबाट आउन शुरु भयो। ११ विपक्षी दलहरूले संयुक्त मोर्चा ‘पाकिस्तान लोकतान्त्रिक आन्दोलन’ को अचानक सक्रियताले अल्पसंख्यकहरूको उत्पीडनको खबरलाई सुस्त तुल्यायो तर अब यो फेरि गतिमा आयो।  ताजा मुद्दा पाकिस्तानको सिन्ध प्रान्तको संगार क्षेत्रबाट आएको हो। हिन्दू युवा ओशिश माली रहस्यमय परिस्थितिमा यहाँबाट हराए। अब उनको […]

Continue Reading

लफडा झिक्न परेपछि हावामै शत्रु ढाल्न तलवार घुमाउने ? गोकुल प्रसाद बास्कोटा

पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाले देशलाई संघीयता खाँचो नभएकाे भएपनि द्वन्द्व व्यवस्थापनका लागि मानिदिनु परेको बताएका छन्। बास्कोटाले शुक्रबार साँझ ट्वीट गर्दै यस्तो बताएका हुन्। ‘संघीय गणतन्त्र राजनीतिक व्यवस्था अनि नेपाल देशको नाम। यसमाचै के प्रतिगमन भएछ हँ? प्रदेशहरु खारेज भएको त छैन। द्वन्द व्यवस्थापनको लागि मान्दिनु परेको न हो देशलाई खाँचो त थिएन संघीयता। लफडा […]

Continue Reading

आज बिजयादशमी, टीकाप्रसाद ग्रहण गर्न साइत १०ः१९ बजे उत्तम

दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ । आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गाभवानीको प्रसादस्वरुप टीका र  जमरा थापेर मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक […]

Continue Reading