नेपालीले नेपालीको खुट्टा र भाग्यमा बन्चरो हानेपछी- हेमराज अधिकारी
बाँडा् भुटानको दशै ✍️…लेख …। काल्पनिक 🙏 हेमराज अधिकारी … आफ्नै जातिले आफ्नै जातिको खुट्टा र भाग्यमा बन्चरो हानेपछी आफ्नो जन्मभुमि बाँडा भुटान छोडेर रुँदै रुँदै नेपालीहरु अन्यत्र बिदेशिनु परेको मर्म स्पर्शी कथा सुनेर मेरा आँखा रसाउन थालेका थिए । घनश्याम सरले धेरै कुरा सुनाए । उनको कुरा सुनेर आफ्नै जातिको निम्ति घातक बनेको नेपाली […]
Continue Reading