“विचरा कुर्सी”

-दीपेश दाहाल कुरा सुनेन कानले कि कान नै खराब भो शराब शुद्ध पानि भो र पानि चै शराब भो । सुनेछ एक कानले र बुझ्नलाइ खोजदा थुनेछ घूसले पुरै दिमागका दुला दुला ।।१।। सुनाइ जोक्स चुट्किला हसाइ देशका सबै ति कुर्सिमा बसेर बात मार्दछन् फगत् सँधै । भएर दिक्क कुर्सिले भनेछ यो पनी उही चुटेर […]

Continue Reading

कोरोनाकालको अध्ययन

-सुजन तिमल्सिना हाल विश्वभर फौलिएको (कोविड-१९) अर्थात कोरोना भाइरसले अस्तव्यस्त बनाएक‍ो विभिन्न क्षेत्र मध्ये शिक्षाको क्षेत्र पनि एक हो । हाल बिश्वभर रहेका विभिन्न बिद्यालयहरू बन्द छन् र यसको सिधा असर बालबालिकामा परको छ । हाल बिश्वभर बिद्यालय गएर अध्यायन गर्ने बालबालिकाहरू र युवाहरूलको संख्या लगभग कुल जनसंख्याको आधा प्रतिशत बालबालि र युवाहरूले नै ओगटेको […]

Continue Reading

असत् दृश्य

-सन्दीप काफ्ले ” प्रश्रित” बग्दै गरेका नदिमा उच्छृङ्खल छालहरु, चन्द्रमाकाे मुलायाम दृश्यलाई छुन खाेज्दै , हठात् गर्दै , भाैतारिरहन्छन् धराका कन्दराहरुमा, त्यसरी नै विचारहरु, शरीरका अङ्गअङ्गमा , जगत् के हाे? अात्मा के हाे? मन के हाे? सृष्टि के हाे? विलय के हाे? अादि प्रश्न तेर्साउदै शुन्यता खाेज्दै डुलिरहन्छन्, भाैतारिरहन्छन् भड्के अात्मा झै। सृष्टि मै भित्र […]

Continue Reading

मानव जिवनको अस्तित्व

-सुजन तिमल्सिना आजसम्म मानिसहरूले मानव जीवनको अस्तित्व र लक्ष्यको बारेमा धेरैले धेरै धारणा राखेका पाइन्छ । मानव जीवनमा केवल धेरै धन कमाउनु,प्रसिद्धि र ख्याति कमाउनुु नै मानव जीवनमा महत्त्व हो भन्ने बुझिन्छ तर,यो मान्छेबाट र उनिहरूको सोचाइबाट भएको ठुलो गल्ती हो । मान्छेहरूले पैसाका लागि ज्यान फालेको देख्दा हिजोआज आचम्म लागेर आउँछ। के मानव जीवनको […]

Continue Reading

पूर्वमन्त्री बास्कोटाद्धारा विधालय भवनको सिलान्यास र अनुगमन सम्पन्न

काभ्रेपलाञ्चोक । पाँचखाल स्थित ज्ञानेस्वरी माबिको भवन सिलान्यास सम्पन्न भएको छ ।पूर्व सुचना तथा संचार प्रबिधि मन्त्री तथा नेकपा केन्द्रीय सदस्य गोकुल बास्कोटाले १२ कोठे पक्की भवन सिलान्यास गरेका हुन। सोही अवसरमा पूर्व मन्त्री बास्कोटाल बिधालयमा रहेको सुचना प्रबिधि ल्याब निरीक्षण समेत गरेका छन। यससँगै पाँचखाल नगरका सबै बिधालयका भौतिक संरचना पक्की तथा सबै माद्यामिक […]

Continue Reading

मुक्तक

-राम खड्का समय नै नछुट्याई लगातार दिए जस्तो लाग्छ जीवन जिउने एउटा आधार दिए जस्तो लाग्छ छिमेकीले मेरा कुरा काट्दै दिन बिताएको देख्दा मैले बेरोजगारहरुलाई रोजगार दिए जस्तो लाग्छ भएपनि आफ्नै दाजुभाइ के आधारलेपाउछ ? सोध्ने मन छ नेताज्यु लाई के आधारले पाउछ? एक पटक ~दोषी ठहरी सकेको अपराधीले सजाय पूरा नहुदै सफाई के आधारले […]

Continue Reading

हत्या

-नारायणप्रसाद न्यौपाने हिजोआज यहाँ समाजका प्रत्येक गल्लिमा मान्छेको शरीर पनि अत्यन्तै सस्तो भो, बजारमा बेच्न राखेको खजाना दाल, चिनी र आलुभन्दा सस्तो भवराले चुमेझैं फूलको रस कागतीको खोस्टो मिल्काएसरी चुसेर मिल्काउन मिल्ने कुनै सार नभएको मूल्यहिन मान्छे एउटा जडजस्तो । हिजोआज समाजमा जसले जसलाई प्रयोग गरे पनि स्वार्थै मात्र हेर्ने जिन्दगी, कुकुरले हड्डी चुसेर फ्याकेझैं […]

Continue Reading

धेरैलाई रुवाएको छु

मैले धेरैलाई रुवाएको छु । नचाहेर पनि धेरैको आँसु चुहाएको छु। जन्मदा सबैलाई हसाएर जन्मिए । हुर्कदै गर्दा बा र आमालाई रुवाए। यो चाहियो त्यो चाहियो भनेर । नुन किन्न नसक्ने बा,लाई । सुन मागेर रुवाए । चामल किन्न नसक्ने आमालाई । फुडबल मागेर रुवाए । हो ! मैले धेरैलाई रुवाएको छु । नचाहेर पनि […]

Continue Reading

बीपी जयन्तीमा तरुण दलद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

ललितपुर । नेपाल तरुण दलले स्वास्थ्यकर्मीलाई कोरोनाबाट बच्नको लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । तरुण दलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पताल तथा वीर अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध गरेको नेपाल तरुण दलका अध्यक्ष जीत जंग बस्नेतले जनाएका छन् । अग्रपंतीमा खटिएका स्वास्थ्यकर्मी अझ बढी जोखिममा रहेकाले कोरोनाबाट बच्नको लागि आफूहरुले अस्पताललाई स्वास्थ्य सामाग्री उपलब्ध […]

Continue Reading

शिक्षासँग आवद्ध व्यक्तिहरूको महानता प्रस्तुत होस्

-सत्यराम कासिछ्वा शिक्षा र प्रविधिबाट शक्तिशाली र सम्पन्न कुनै २ वा ३ राष्ट्रहरू बीचको आपसी मनमुटावका कारण निम्तिने युद्धमा आफूलाई सहयोगी वा उपयोगी देशको पक्षमा साथ दिएर हुने युद्धलाई साधारणतया विश्वयुद्ध भनिन्छ । विश्व इतिहासमा दुई पटकसम्म विश्वयुद्ध भएको छ भने तेस्रो विश्वयुद्धको अनुमान र परिकल्पना गरिरहेको विश्वमा रूघाखोकीको विकसित तथा उत्परिवर्तन हुँदै १०४° र […]

Continue Reading