सर्वोच्च अदालतले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा लाग्दै आएको भन्सार महसुल हटाएकोबारे जवाफ दिन आदेश दिएको छ
सर्वोच्च अदालतले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा लाग्दै आएको भन्सार महसुल हटाएकोबारे जवाफ दिन आदेश दिएको छ । आर्थिक वर्ष २०७६/०७७ को बजेट वक्तव्यमार्फत तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशी प्रकाशनका पुस्तक तथा पत्रपत्रिकाको आयातमा १० प्रतिशत भन्सार महशुल लगाउने व्यवस्था गरेका थिए । ‘ज्ञानमाथि कर’ लगाएको भन्दै उनको व्यापक विरोध पनि भएको थियो । […]
Continue Reading