पत्रकार बिष्णु चौलागाइको निधनमा पुर्व मन्त्री गोकुल बास्कोटा द्वारा दुख व्यक्त
कोरोना संक्रमणपछि उपचाररत काभ्रेस्थित काभ्रे पोस्टका प्रधान सम्पादक ५१ वर्षीय बिष्णुप्रसाद चौलागाईंको निधन भएको छ। गत असोज २६ गते चौलागाईंमा कोरोना संक्रमण पुष्टि भएको थियो। ज्वरो बढेपछि कात्तिक १ गते उनलाई उपचारका लागि ओम अस्पताल भर्ना गरिएको थियो। ब्रोनक्राइटिस पीडित उनमा कोरोना संक्रमण पनि देखिएपछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। चौलागाईं लामो समयदेखि काभ्रेमा रहेर पत्रकारितामा […]
Continue Reading