खेतमा धान पाक्यो नि ! केशव थापा

केशव थापा…        खेतमा धान पाक्यो नि ! दालभात डुकुको जोहो गर्दै उच्चशिक्षा पनि हासिल गर्ने ध्येय बोकी वि.सं. २०३८ सालतिरै कोमल काठमाण्डौं भासिएको थियो । ऊ काठमाण्डौंमा रहँदा हरेक हप्ताको शुक्रबार, दशैं ,तिहार, भ्याएसम्म जन्ती,मलामी र निर्वाचनका समयमा नियमितरुपमा जन्मस्थलमा नै उपस्थित हुन्थ्यो । ती उपस्थिति सप्रयोजन हुने भएकोले अन्य विषयतिर चासो […]

Continue Reading

मुक्तिक्षेत्रका मुक्तिनाथ – डा जगमान गुरुङ

डा जगमान गुरुङ ।।मुक्तिक्षेत्रका मुक्तिनाथ।। बाह्रभाइ मष्ट, नौ बहिनी र तिनका मामा लामा- विष्णु खस संस्कृतिका मुख्य पूज्य देवताहरु हुन्। सम्पूर्ण खस र अधिकांश बाहुनहरुको कुलदेवता मष्ट हुन्। एउटै देवतालाई लामाको रूपमा पनि मान्ने र विष्णुको रूपमा पनि मान्ने हुनाले एउटै देवताको लामा- विष्णु नामकरण गरिएको हो।लामा भन्नाले लामा बौद्धमार्गी देवता र विष्णु चाहिँ विशुद्ध […]

Continue Reading

उतिबेलाको दशै- हेमराज अधिकारी( सिक्किम)

उतिबेलाको दशै- हेमराज अधिकारी नवरात्रि शुरु हुनु अघि देखी ताइचुङ,माइली धानको चिउरा आधा रातिदेखि ढिकिको ठङ-ठङ ठङ आवाज साँच्चिकै दशै आएको आभास हुन्थ्यो । फलानोले भुटेको धानको चिउरा कस्तो दामी हुन्छ भनेर गाउँनै हल्लिन्थ्यो हल्लाले । कमेरो र रातो माटो लेकको सिद्विचोकदेखि दिन माया मारेर गाउँ भरिका बलिया बाङ्गाहरुले ओसारपसार गर्ने चलन प्रायः सबै नेपाली […]

Continue Reading

समावेशीताको वैश्विक नमुना : जरोकिलो

नुमनाथ प्याकुरेल बेग्लै समय, परिस्थीति र संदर्भमा तत्कलिन युरोपेली समाजका विद्यमान समस्याहरुको सम्बोधन गर्न अभिनिर्माण गरिएका तर संसारमै गतार्थ भएका प्रतिकृयात्मक तथा प्रतिस्पर्धी कम्युनिष्ट र पुजिवाद सिद्धान्तहरुको घालमेल बाट निर्माण भएको कपु तन्त्रलाई आत्मसात गर्ने, बिज्ञान र प्रविधिको बिकास तथा मानविय गतिशीलताका कारण सृजित विविधतालाई व्यवस्थापन गर्न नसकेर युरोपेली समाजमै टाउको दुखाईको विषय रहेको, राष्ट्रराज्य […]

Continue Reading

शिक्षा क्षेत्र उकास्न सबै जुट्नुपर्छ

–सत्यराम कासिछ्वा बालबालिका सृष्टिको सुन्दर कोपिला हो।यसलाई फक्रन सहज वातावरण दिएन भने भविष्यमा मानव पुष्पको अस्तित्वको मिठासमा प्रश्न उठ्ने भएकोलेबालबालिकालाई ज्ञान, सीप र धारणाको सकारात्मक र आशावादी विचारहरु विजारोपण गर्न जरुरी छ । नेपाली समाज र रीतिरिवाजमा बालअधिकारको अभ्यासको रुपमा महाभारतकालीन कृष्णलीलाको दही चोर्नु, गाउँभरी उपद्रव मच्चाउनु, प्रकृतिसँग अर्थात् ढुंगा, माटो, घामपानीमा खेल्नुलाई लिएको छ […]

Continue Reading

आर्य अवधारणा नश्लिय होईन

-नुमनाथ प्याकुरेल केहि विद्वानहरुले आर्यहरुलाई विदेशी र कोहिले आदिवासी मानेकाछन् । आर्यहरुलाई विदेशिहरु हुन् भनेर विश्वास गर्नेहरुमा ब्रिटिश र वामपन्थी ईतिहासकारहरुलाई पछ्याउने मानिसहरु पर्छन् । जसले आर्यहरुलाई आदिवासीहरु भनेर विश्वास गर्छन् । आर्यहरु आदिवासी तथा रैथाने मान्ने विद्वानहरुले वैदिक सनातन वाङ्मयलाई श्रोत सामाग्री र प्राचिन मौलिक सभ्यतालाई ज्ञानको आदर्श तथा मापक मान्दछन् । आफुलाई आर्य […]

Continue Reading

राष्ट्रपतिलाई खुल्लापत्र : संविधान दिवसको औचित्यता कति ?

-नारायणप्रसाद न्यौपाने सम्माननिय राष्ट्रपति ज्यू ! राष्ट्रपतिको कार्यालय शितलनिवास, काठमाडौं, यो मुलुकमा गणतन्त्र स्थापना भएपछि राष्ट्रप्रमुख भनेर नै राष्ट्रपतिलाई चिनिन्छ । अनि, हाम्रो संविधानले पनि त्यसैगरी नै उल्लेख गरेको छ । तसर्थ पनि राष्ट्रपति भनेको सम्पूर्ण नेपाली जनसमुदायको प्रमुख अभिभावको हो । अनि, सबैको संरक्षक पनि । यस आधारमा देशको मूल कानुनका रुपमा रहेको संविधानको […]

Continue Reading

नश्लवादको आधारमा घृणात्मक कित्ताकाट गर्नु महामुर्खता हो

-नुमनाथ प्याकुरेल जब उभिएर संसार चिहाउने स्थान फरक पर्छ, दृष्यहरु पनि फरक देखिन्छन् । सुझ्नु न बुझ्नु लाखरलखर कुद्नु भने जस्तो, जातिय विभेद र छुवाछुतको कारण एकांकी रुपमा वर्णव्यवस्थामा दोष थोपरेर, ऐतिहासिक भुल गर्नु इतिहास र प्रचिनता प्रति न्याय गरेको ठहर्दैन । सबै भन्दा विडम्बनाको कुरो के पनि छ, भने दिन भर नश्लवाद, जातिय विभेद […]

Continue Reading

नश्लिय कित्ताकाट र घृणात्मक अभिव्यक्ति भत्र्सनायोग्य योग्य छन्

-नुमनाथ प्याकुरेल वर्ण व्यवस्थामा रहेका ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र अवधारणाहरु कुन सन्दर्भ र प्रसंगमा अभिनिर्माण गरिएको थियो, आज समाजमा त्यहि सन्दर्भ र प्रसंग छैन । यतास्थितिमा आमुल परिवर्तन हुँदा पनि विश्वव्यापि कामका प्रकृति त तिनैतिनै नै त छन् नि, हैन र ? ज्ञान आर्जन तथा त्यसको प्रयोग गर्ने, सुरक्षा प्रदान तथा सुरक्षीत अनुभूति गर्ने, […]

Continue Reading

समाजको स्थिति-गत्यात्मक प्रगति तर्फ मार्गनिर्देशन गर्न स्वकृयात्मक अग्रसर भएर कर्म गर्दै जाउँ

-नुमनाथ प्याकुरेल बिज्ञानको बुद्धि, प्रविधिको प्रगती, धर्मको विवेक र सहृदयताको सम्बन्धको आधारशिला चतिष्टयमा बन्ने दर्शन र सिद्धान्त पुर्वाग्रह रहित हुन्छन्। यस्ता सिद्धान्तले व्यक्तिगत जीवन, परिवार, राष्ट्र र समग्र राज्यलाई स्थिति गत्यात्मक प्रगति तर्फ पथ प्रदर्शन गर्दछन्। शाब्दिक अर्थमा भन्नुपर्दा यस्ता सिद्धान्तहरुले धर्मलाई बिज्ञानको कसिमा र बिज्ञानलाई धर्मको कसिमा राख्छन्। सहृदय दर्शन र राज्य राष्ट्र सिद्धान्तको […]

Continue Reading