के काम देशैभरिका लाखौँ नेताहरूको?

-भीम उपाध्याय नेपालका केन्द्रदेखि तल वडासम्म करिब ३७ हजार निर्वाचित मनोनीत जनप्रतिनिधिहरू छन्। यत्रो चालिसौँ हजार निर्वाचित नेताहरू भइसक्दा पनि अचम्म छ, नेपालका पचासौँ दलहरूले अलग्गै वडा, गाउँ, नगर, ईलाका, निर्वाचन क्षेत्र वा क्षेत्रीय, जिल्ला, प्रदेश, राष्ट्रिय तहमा किन यतिका भरमार संख्यामा दलका पदाधिकारीहरूको नियु्क्ति के कामका लागि गर्ने गर्छन्? चुनाव सकिएपछि सबै काम निर्वाचित […]

Continue Reading

संकटमा नेतृत्वको उदय

–डा. रबिन्द्र पाण्डे भारतका दिल्ली, मुम्बईलगायतका सहर, बंगलादेश, पाकिस्तान लगायतका देशमा कोरोना संक्रमण थेग्न नसकिने स्थितिमा पुगेको छ | दिल्लीमा यो हप्ताभित्र एक घर, एक पिसिआरको महाअभियान संचालन गरिदैछ | जुलाईको अन्त्यसम्म दिल्लीमा साढे पांच लाख संक्रमित हुने र ८० हजार थप बेड आवश्यक हुने भनिएको छ | कोरोना नियन्त्रणको अभियानमा भारतका गृहमन्त्री अमित शाहको […]

Continue Reading

सलह पहाड पनि चढ्न सक्ने सम्भावना छ

-ए पोख्रेल यसकारण सलह पहाड पनि चढ्न सक्ने सम्भावना देख्छु मैले तर विज्ञहरुले जान सक्दैन भन्छन् । १. नेपालमा रहनु भएका किट पतङ् विज्ञहरुले नेपालमा सलह आउने सम्भावना एकदमै कम छ भने जस्तो लागेको थियो केही हप्ता अगाडि मात्र । मिडियामा आएको वा लेखिएको समाचार अनुसार त ! २. फेरि आज त कम्तीमा पनि एक […]

Continue Reading

नेपालीले मनोबल हिन राख्नु जरूरी छैन,नेपाल भारतसंग हैन भारत नेपालसंग परनिर्भर छः पूर्वसचिव भीम उपाध्याय

काठमाडौं । पूर्वसचिव भीम उपाध्यायले नेपाल भारतसंग नभई भारत नेपालसंग परनिर्भर रहेको बताएका छन । उनले सामाजिक सञ्जाल मार्फत विभिन्न ८ तथ्य सहित आफ्नो विचार व्यक्त गरेका छन । यीनै तथ्यको आधारमा नेपालीहरूले आफ्नो मनोबल विगतमा जस्तो हिन राख्न जरूरी नभएको उनले उल्लेख गरेका छन । ‘यहॉका निकम्मा, कबाडी, भ्रष्ट , अक्षम नेताहरूलाई बरू अरू […]

Continue Reading

कालापानी विवादलाई अन्तै मोड्न चिनियाँ विवाद खोतलिँदै छ !

-ए. पोख्रेल १. भीमदत्त पन्त को विद्रोहलाई दबाउन तथा उनको हत्याको निम्ति नेपाल सरकारले इन्डियन सेनालाई निम्ता गरेको थियो। त्यही समय देखि अर्थात् दुई हजार नौ साल (२००९) देखि कालापानीमा उनीहरू बसेको बसी छन् । २. राजा त्रिभुवन लाई पनि झ्याङ झयाङ भइरहेको थियो । नेपालको मन्त्रिपरिषद् मा समेत इन्डियन प्रतिनिधित्व गरिएको थियो । अर्थात् […]

Continue Reading

नेपाल र भारत बीच चेलीबेटी बेचबिखनको सम्बन्ध हो, रोटीबेटीको होइन

-ए पोख्रेल १. सत्तरी हज्जार भन्दा बढी सोझा नेपाली चेलीहरुलाई बम्बैंका कोठीहरुमा वर्षौं देखि नारकीय जीवन बिताउन बाध्य गर्ने गराउने नेपाल सरकार र भारत सरकार दुवै हुन् । २. उनीहरूको बेच विखनमा नेपाल सरकारका अधिकारीहरु अघोषित रुपमा दलालहरुसंग मिल्ने गरेको कुरा वर्षौं देखि सबै नेपालीहरुलाई थाहा नै छ । अझ आजभोलि त ठूला पार्टीका वरिष्ठ […]

Continue Reading

जम्मा तेतीस हेक्टर जमीन चीन सरकारले मिच्यो रे ? यो हास्यास्पद तथ्य !

-ए पोख्रेल  १. हिजो अस्ति देखि केही देशी विदेशी मिडियाहरुले नेपालको तेतिस (३३) हेक्टर जमीन चिनियाँ सरकारबाट मिचिएको छ भनेर समाचार दिँदै थिए । २. त्यसको लगत्तै नेपालका केही ठूला साना पार्टीहरूका ठूला नेताहरु पनि तेतिस् हेक्टर जमीन मिचिएको छ भनेर बोल्दै छन् ! मलाई याद रहेसम्म, एक जना भुपूँ परराष्ट्र मन्त्रीले पदमा छदै पैंतीस […]

Continue Reading

लकडाउनको समयमा भएका विज्ञापन स्थगन या अनलाईन आवेदनको व्यवस्था मिलाउनुपर्छ : पूर्वसचिव उपाध्याय

काठमाडौ । पूर्वसचिव भीम उपाध्यायल लकडाउनको समयमा भएका विज्ञापन आह्वानको सम्बन्धमा प्रश्न उठाएका छन । अहिले सरकारी संस्थान, संस्था र निकायहरूले धमाधम जागिरको बिज्ञापन आह्वान गरिरहेको समयमा उपत्यका तथा अन्तर जिल्ला प्रवेशको अनुमति सहज नभएको समयमा भएका विज्ञापनमा सबैले आबेदन दिन नसक्ने तर्फ संकेत गरेका छन यसका लागि सरकारले तत्काल अनलाईन आवेदनको व्यवस्था मिलाउनुपर्ने वा […]

Continue Reading

घोर परनिर्भर नेपाल

-भीम उपाध्याय,पूर्वसचिव १. नेपालीले गत वर्ष भारतबाट आयातित रू २ अर्ब ६५ करोडको खसी बोकाको मासु, रू १ करोड १६ लाखको राँगाको मासु र रू १७ लाख ७९ हजारको भेडा च्यांग्राको मासु खाए । २. करीब रू २७ अर्बको आयातीत तेलमा ती मासु भुट्नुपर्‍यो। ३. मासु पकाउन रू ४ अर्ब ८५ करोडको प्याज, रू ३० […]

Continue Reading

हर्बल उपचारको शक्तिबारे पुनराबलोकन गरोँ

–नारायण घिमिरे ,सिनियर साईन्टिष्ट फूड टेक्नोलजिष्ट कोभिड–१९ को को संक्रमण हुँदा निको गर्न चीन, जापान र कोरियामा सबै भन्दा ठुलो राहत जडीबुटीहरुले पुर्याएको थियो। त्यहाँ संक्रमणको बिभिन्न स्टेजमा भिन्दाभिन्दै हर्बल ओखतिहरु सफलता पुर्बक चलाईएका थिए। चाइनाका २६ वटा परम्परागत चाइनिज ओखति र कोरियाका २ वटा कोरियन मेडिसिनल प्रोफिसनल एसोसिएसनबाट जारि ओखाती गरि २८ ट्रेडिसनल हर्बल […]

Continue Reading